न्यायकर्ता 3:30 - नेपाली नयाँ संशोधित संस्करण30 यसरी त्यस दिन मोआब इस्राएलको अधीनमा भए, र देशमा असी वर्षसम्म शान्ति भइरह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 त्यो दिन इस्राएलीहरूले मोआबीहरूलाई हराएपछि देशमा असी वर्षसम्म शान्ति कायम रह्यो। Viz kapitolaपवित्र बाइबल30 यसर्थ त्यस दिनदेखि इस्राएलका मानिसहरूले मोआबका मानिसहरू माथि शासन गर्न थाले। अनि त्यो भूमिमा 80 बर्षसम्म शान्ति भईरह्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यस दिन मोआब इस्राएलको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति रह्यो। Viz kapitola |