न्यायकर्ता 3:29 - नेपाली नयाँ संशोधित संस्करण29 तिनीहरूले त्यस दिन दश हजार मोआबीहरूलाई मारे। ती सबै बलिया-बलिया र शूरवीर पुरुषहरू थिए। एक जना पनि उम्कन पाएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 त्यो दिन तिनीहरूले प्राय: सबैभन्दा शूरवीर दश हजार मोआबी सैनिकहरूलाई मारे। कोही पनि उम्कन पाएनन्। Viz kapitolaपवित्र बाइबल29 इस्राएली मानिसहरूले लगभग 10,000 बलवान अनि साहसी मानिसहरूलाई मारे। एकजना मोआबी मानिस पनि उम्किएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यस बेला तिनीहरूले प्राय: दश हजार मोआबीहरूलाई मारे, जो सबै हट्टाकट्टा र बलिया थिए। एउटै मानिस पनि उम्कन पाएन। Viz kapitola |