न्यायकर्ता 3:27 - नेपाली नयाँ संशोधित संस्करण27 अनि एफ्राइमको पहाड़ी देशमा पुगेपछि त्यहाँ तिनले तुरही फुके, र इस्राएलीहरू पहाड़बाट आएर तिनले तिनीहरूलाई अगि लाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 त्यहाँ एफ्राइमको पहाडमा पुगेपछि इस्राएलीहरूलाई लडाइँ गर्न उनले तुरही फुकेर बोलाए। तिनीहरूका अघि-अघि उनी पहाडदेखि ओह्रालो झरे। Viz kapitolaपवित्र बाइबल27 जब एहूद सीरामा आए तिनले त्यहाँ, एप्रैमको पहाडी देशमा, तुरही बजाए। इस्राएलका मानिसहरूले तुरही बजेको आवाज सुने अनि तिनीहरू पहाडबाट तल झरे, एहूदले तिनीहरूको अगुवाइ गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यहाँ आइपुगेर एफ्राइमको पहाडी मुलुकमा तिनले तुरही फुके; र इस्राएलीहरू त्यस पहाडबाट तिनीसित तिनको पछि-पछि ओर्लिए। Viz kapitola |