Online Bible

- Reklamy -




न्यायकर्ता 3:26 - नेपाली नयाँ संशोधित संस्करण

26 तिनीहरू पर्खिरहँदा एहूद उम्‍केर भागे। तिनी मूर्तिहरूको ठाउँदेखि छिरिगएर सीरा भन्‍ने ठाउँमा पुगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तिनीहरूले पर्खिरहेका बेलामा एहूद भागिसकेका थिए। उनी मूर्तिहरूको छेउ भएर सीरा भन्‍ने ठाउँमा भागेर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 सेवकहरूले राजालाई पर्खंदै गर्दा एहूदले उम्कने समय पाए। एहूदले मूर्तिहरू पार गरे र सीरा नाउँ गरेको स्थान तिर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिनीहरूले पर्खिरहेको बेला एहूदचाहिँ भागिहाले। तिनले मूर्तिहरूलाई पार गरे, र सीरा भन्‍ने ठाउँमा उम्केर पुगे।

Viz kapitola kopírovat




न्यायकर्ता 3:26

Následuj nás:

Reklamy


Reklamy