Online Bible

- Reklamy -




न्यायकर्ता 3:23 - नेपाली नयाँ संशोधित संस्करण

23 तब एहूद दलानमा निस्‍के र एग्‍लोनलाई भित्रै छोड़ेर ढोकाहरू थुनिदिए र ताल्‍चा लगाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 उनी बाहिर निस्‍के, ढोकाहरू बन्‍द गरे र ताल्‍चा लगाइदिए

Viz kapitola kopírovat

पवित्र बाइबल

23 एहूदले माथिल्लो कोठाका ढोकाहरू बन्दगरी राजालाई भित्रै ताल्चा लगाएर त्यो निजी कोठाबाट निस्किए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अनि एहूद बाहिर दलानबाट निस्के; अनि त्यस कौसीको कोठाका ढोकाहरू थुने, र त्यसमा ताला लगाइदिए।

Viz kapitola kopírovat




न्यायकर्ता 3:23

Následuj nás:

Reklamy


Reklamy