Online Bible

- Reklamy -




न्यायकर्ता 3:22 - नेपाली नयाँ संशोधित संस्करण

22 चुपी बीँड़समेत पस्‍यो, र उनको ढाड़बाट निस्‍कियो। बोसोले चुपीलाई छोप्‍यो। तिनले चुपी निकालेनन्, तर त्‍यत्तिकै अवस्‍थामा छोड़िराखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 बिँडसमेत पूरा तरवार पेटभित्र पस्‍यो र बोसोमा पुरियो। तरवार वारपार भएर राजाको पछिल्‍लोपट्टि निस्‍क्‍यो र त्‍यो ननिकाली एहूदले त्‍यत्तिकै छोडिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 त्यो तरवार एग्लोनको भूँडीमा यति भित्र पस्यो कि त्यसको बींड पनि बोसोले छोप्यो। एहूदले एग्लोनदेखि तरवार बाहिर तान्न सकेनन् अनि एग्लोनको आन्द्रा-भूँडी बाहिर निस्कियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तरवारको बिँडसमेत पेटभित्र पस्यो, र तिनको ढाडबाट निस्क्यो। एहूदले तरवार बाहिर निकालेनन्, तर त्यसलाई बोसोले छोपिदियो; तब पेटको फोहोर निस्क्यो।

Viz kapitola kopírovat




न्यायकर्ता 3:22

Následuj nás:

Reklamy


Reklamy