Online Bible

- Reklamy -




न्यायकर्ता 3:2 - नेपाली नयाँ संशोधित संस्करण

2 इस्राएलका आउने पुस्‍ताहरूलाई, अर्थात्‌ जस-जसले पहिले युद्ध गर्न जानेका थिएनन्, तिनीहरूलाई कसरी लड़ाइँ गर्नुपर्ने सो सिकाउने उहाँको अभिप्राय थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 इस्राएलका प्रत्‍येक पुस्‍तालाई, विशेष जसले लडाइँ गर्दैगरेका थिएनन्, तिनीहरूलाई लडाइँ के हो, सिकाउनलाई परमप्रभुले यसो गर्नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 (पहिले युद्धको अनुभव नगरेका इस्राएलीहरूका सन्तानहरूलाई युद्ध गर्न सिकाउनको निम्ति मात्र उहाँले यसो गर्नुभएको थियो)।

Viz kapitola kopírovat




न्यायकर्ता 3:2

Následuj nás:

Reklamy


Reklamy