Online Bible

- Reklamy -




न्यायकर्ता 3:18 - नेपाली नयाँ संशोधित संस्करण

18 एहूदले कर टक्र्याइसकेपछि तिनले करको सौगात बोकेर ल्‍याउने मानिसहरूलाई पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 कोसेली टक्र्याएपछि ती बोकी आउने मानिसहरूलाई एहूदले घर फर्काइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 भेटी चढाएपछि तिनले ती मानिसहरूलाई पठाए जसले भेटी बोकेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 एहूदले त्यो सलामी टक्र्याइसकेपछि तिनले सलामी बोकेर ल्याउनेहरूलाई पठाइदिए।

Viz kapitola kopírovat




न्यायकर्ता 3:18

Následuj nás:

Reklamy


Reklamy