न्यायकर्ता 3:13 - नेपाली नयाँ संशोधित संस्करण13 एग्लोनले अम्मोनीहरू र अमालेकीहरूलाई युद्धको निम्ति भेला गरे, र इस्राएलीहरूलाई आक्रमण गर्नलाई अगि बढ़े, र खजूरका रूखहरूको सहरमाथि अधिकार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 एग्लोनले अम्मोनी र अमालेकीहरूसँग मेल गर्यो र तिनीहरूले मिलेर इस्राएलीहरूलाई हराए र खजूरका रूखका सहर यरीहोलाई आफ्ना कब्जामा पारे। Viz kapitolaपवित्र बाइबल13 एग्लोनले अम्मोनी अनि अमालेकी मानिसहरूबाट सहायता प्राप्त गरे। तिनीहरू उनीसित मिले अनि इस्राएलका मानिसहरू माथि आक्रमण गरे। एग्लोन अनि उनका सेनाले इस्राएलका मानिसहरूलाई पराजित गरे। अनि तिनीहरूलाई खजूर वृक्षको शहर छोड्न वाध्य तुल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अम्मोनीहरू र अमालेकीहरूलाई आफूसित मिलाएर एग्लोनले आएर इस्राएलमाथि आक्रमण गरे, र खजूरहरूका सहरमाथि अधिकार गरे। Viz kapitola |