न्यायकर्ता 3:11 - नेपाली नयाँ संशोधित संस्करण11 यसरी कनजका छोरा ओत्निएलको मृत्यु नहोउञ्जेल देशमा चालीस वर्षसम्म शान्ति भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसपछि चालीस वर्षसम्म देशमा शान्ति रह्यो। तब ओत्निएलको मृत्यु भयो। Viz kapitolaपवित्र बाइबल11 यसरी त्यो भूमि कनजका छोरा ओत्निएलको मृत्यु नभए सम्म चालीस बर्षको निम्ति शान्तिसित रह्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसरी कनजका छोरा ओत्निएल बाँचुन्जेल देशमा चालीस वर्षसम्म शान्ति रहिरह्यो। Viz kapitola |