Online Bible

- Reklamy -




न्यायकर्ता 2:9 - नेपाली नयाँ संशोधित संस्करण

9 र तिनीहरूले तिनलाई गाश डाँड़ाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशमा भएको तिम्‍नथ-हेरेसमा तिनकै निज अधिकारका भागको सिमानाभित्रै गाड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिम्‍नथ-हेरेसका उनको आफ्‍नै भागमा परेको जमिनमा उनी गाडिए। त्‍यो जमिन गाश डाँडाको उत्तरमा एफ्राइमको पहाडी देशमा पर्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 इस्राएलका मानिसहरूले यहोशूलाई दफन गरिदिए। तिनीहरूले यहोशूलाई त्यो भूमिमा गाडिदिए जुन तिनलाई दिइएको थियो। त्यो तिम्नात-हेरेसमा गाशपर्वतको उत्तरतर्फ एप्रैमको पहाडी देशमा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूले यहोशूलाई तिनको उत्तराधिकारको देश गाश डाँडाको उत्तरमा एफ्राइमको पहाडी मुलुकमा भएको तिम्नथ-हेरेसमा गाडे।

Viz kapitola kopírovat




न्यायकर्ता 2:9

Následuj nás:

Reklamy


Reklamy