Online Bible

- Reklamy -




न्यायकर्ता 2:7 - नेपाली नयाँ संशोधित संस्करण

7 यहोशू जीवित रहुञ्‍जेल र तिनका पछिका धर्म-गुरुहरू बाँचुञ्‍जेल, जसले परमप्रभुले इस्राएलको निम्‍ति गर्नुभएका जम्‍मै ठूला-ठूला कामहरू देखेका थिए, इस्राएली जातिले परमप्रभुको सेवा गर्दैरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यहोशूको जीवनकालभरि इस्राएलका मानिसहरूले परमप्रभुको सेवा गरे। उनी मरेपछि पनि इस्राएलका निम्‍ति परमप्रभुले गर्नुभएका महान् कार्यहरू देख्‍ने प्रधान पुरुषहरू बाचुञ्‍जेलसम्‍म तिनीहरूले परमप्रभुको सेवा गर्दैरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 इस्राएलीहरूले परमप्रभुको सेवा यहोशू जीवित रहेसम्म गरे अनि उसको मृत्यु पछि पनि जब सम्म बूढा प्रधानहरू रहिरहे। यी बूढा प्रधानहरूले इस्राएलका मानिसहरूका निम्ति परमप्रभुले गर्नु भएको सम्पूर्ण महान कुराहरू देखेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यहोशू र तिनीभन्दा धेरै बाँचेका प्रधानहरूका जीवनकालभरि नै सबै मानिसहरूले याहवेहको सेवा गर्दैरहे। तिनीहरूले याहवेहले इस्राएलका निम्ति गर्नुभएको महान् कामहरू देखेका थिए।

Viz kapitola kopírovat




न्यायकर्ता 2:7

Následuj nás:

Reklamy


Reklamy