Online Bible

- Reklamy -




न्यायकर्ता 2:5 - नेपाली नयाँ संशोधित संस्करण

5 यसैले त्‍यस ठाउँको नाउँ बोकीम राखियो। त्‍यहाँ तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यसैले त्‍यो जग्‍गालाई बोकीम भनिन्‍छ। त्‍यहाँ परमप्रभुलाई तिनीहरूले बलिदान चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यसर्थ इस्राएलका मानिसहरूले जहाँ विलाप गरे त्यस स्थानको नाउँ, बोकीम राखे। बोकीममा इस्राएलका मानिसहरूले परमप्रभुका निम्ति बलिदानहरू अर्पण गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि तिनीहरूले त्यस ठाउँलाई बोकीम भने। त्यहाँ तिनीहरूले याहवेहका निम्ति बलिदान चढाए।

Viz kapitola kopírovat




न्यायकर्ता 2:5

Následuj nás:

Reklamy


Reklamy