Online Bible

- Reklamy -




न्यायकर्ता 2:4 - नेपाली नयाँ संशोधित संस्करण

4 जब परमप्रभुका दूतले यी कुरा इस्राएलीहरूलाई भने, तब तिनीहरू सबै रोए र विलाप गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 दूतले यति भनेपछि सबै इस्राएलीहरू रुन लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 परमप्रभुका स्वर्गदूतले इस्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोडले रोए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 याहवेहका दूतले सारा इस्राएलीहरूलाई यो भनिसकेपछि मानिसहरू ठूलो सोरले रोए।

Viz kapitola kopírovat




न्यायकर्ता 2:4

Následuj nás:

Reklamy


Reklamy