न्यायकर्ता 2:3 - नेपाली नयाँ संशोधित संस्करण3 यसैले म भन्दछु, ‘म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनेछैनँ। उनीहरू तिमीहरूका लागि काँढ़ा र उनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्नेछन्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यसकारण म तिमीहरूलाई भन्छु, तिमीहरू अघि बढ्दै आउँदा म यो प्रजालाई धपाउनेछैनँ। यिनीहरू तिम्रा शत्रु बन्नेछन् र तिनीहरूका देवता पुज्ने पासोमा तिमीहरू पर्नेछौ।” Viz kapitolaपवित्र बाइबल3 “अब म तिमीहरूलाई भन्नेछु, ‘अब देखि उता यी मानिसहरूलाई म यो भूमिदेखि धपाउने छैन। यी मनिसहरू तिमीहरूको निम्ति समस्या बनिनेछन्। तिनीहरूका असत्य देवताहरूले तिमीहरूलाई पासोमा पार्नेछन्।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण, ‘अब म तिमीहरूलाई भन्दछु, म तिनीहरूलाई धपाउनेछैनँ; ती तिमीहरूका निम्ति जाल र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्नेछन्।’ ” Viz kapitola |