न्यायकर्ता 2:23 - नेपाली नयाँ संशोधित संस्करण23 परमप्रभुले ती जातिहरूलाई त्यसै छोड़िदिनुभएको थियो, र यहोशूको हातमा दिनलाई हतार नगरेर उहाँले उनीहरूलाई धपाउनुभएको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यसकारण परमप्रभुले ती जातिहरूलाई इस्राएली देशमा बस्न दिनुभयो। उहाँले यहोशूलाई तिनीहरूमाथि विजय गर्न दिनुभएन अनि उनको मृत्युपछि पनि परमेश्वरले तिनीहरूलाई चाँडै धपाउनुभएन। Viz kapitolaपवित्र बाइबल23 परमप्रभुले ती जातिहरूलाई त्यस भूमिमा रहनदिनु भयो। परमप्रभुले ती जातिहरूलाई देश झट्टै छोड्नु भनी बाध्य तुल्याउनु भएन। उहाँले यहोशूका सेनालाई पराजित गर्न तिनीहरूलाई दिनु भएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 याहवेहले ती जातिहरूलाई रहिरहन दिनुभयो; उहाँले तिनीहरूलाई यहोशूको हातमा पर्न दिएर एकैचोटि धपाउनुभएन। Viz kapitola |