Online Bible

- Reklamy -




न्यायकर्ता 2:22 - नेपाली नयाँ संशोधित संस्करण

22 तिनीहरूका पिता-पुर्खाहरूले गरेझैँ तिनीहरू परमप्रभुको मार्गमा ठीकसित हिँड्‌छन्‌ कि भनेर हेर्नलाई यी जातिहरूद्वारा नै म इस्राएललाई जाँच्‍नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 आफ्‍ना पिता-पुर्खाले जस्‍तै यी इस्राएलीहरूले मेरो आज्ञा मान्‍ने हुन् कि होइनन्, सो बुझ्‍नलाई म ती जातिहरूलाई काममा लाउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 म ती जातिहरूलाई इस्राएलका मानिसहरूको जाँच गर्नमा प्रयोग गर्नेछु। म यो हेर्ने छु कि इस्राएलीहरूले तिनीहरूका पिता-पुर्खाहरूले झैं परमप्रभुका आज्ञा पालन गर्छन् कि गर्दैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 इस्राएललाई जाँच्न म तिनीहरूलाई प्रयोग गर्नेछु; र तिनीहरू याहवेहको मार्गलाई मानेर आफ्ना पितापुर्खाहरू त्यसमा हिँडेझैँ तिनीहरू हिँड्छन् कि हिँड्दैनन् भनी हेर्नेछु।”

Viz kapitola kopírovat




न्यायकर्ता 2:22

Následuj nás:

Reklamy


Reklamy