न्यायकर्ता 2:11 - नेपाली नयाँ संशोधित संस्करण11 जे परमप्रभुको दृष्टिमा खराब थियो, इस्राएलीहरूले त्यही गर्न लागे, र बाल देवतालाई पूजा गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तब इस्राएलीहरूले बालदेवतालाई पुज्न थाले र परमप्रभुको विरुद्धमा पाप गरे। Viz kapitolaपवित्र बाइबल11 यसकारण इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्ट काम गरे, र बालको सेवा गरे। Viz kapitola |