Online Bible

- Reklamy -




न्यायकर्ता 2:10 - नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यस जम्‍मै पुस्‍ताका सबै जना आफ्‍ना पिता-पुर्खाहरूसँग मिले। पछि एउटा अर्को पुस्‍ता आयो जसले परमप्रभुलाई चिन्‍दैनथ्‍यो न त उहाँले इस्राएलको निम्‍ति गर्नुभएको कामलाई पनि जान्‍दथ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यहोशूका पुस्‍ताका सबै मानिसहरू मरेर गए। त्‍यसपछिका पुस्‍ताले परमप्रभु र उहाँले इस्राएलीहरूका निम्‍ति गर्नुभएका सारा कामलाई बिर्से।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 त्यसपछि त्यो सम्पूर्ण पुस्ताको मृत्यु भयो, अर्को पुस्ता बढेर आयो। यो नयाँ पुस्ताले परमप्रभुको विषयमा अनि परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएको कुराहरू जान्दैनथ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यो सम्पूर्ण पुस्ता आफ्ना पितापुर्खाहरूसित मिल्न गए। अनि अर्को पुस्ता बढेर आयो, जसले न त याहवेहलाई चिन्दथ्यो, न त उहाँले इस्राएलका निम्ति गर्नुभएका कुराहरू नै जान्दथ्यो।

Viz kapitola kopírovat




न्यायकर्ता 2:10

Následuj nás:

Reklamy


Reklamy