Online Bible

- Reklamy -




न्यायकर्ता 11:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तर यिप्‍ताले गिलादका बुढा-पाकाहरूलाई भने, “तिरस्‍कार गरेर तिमीहरूले मलाई मेरा पिताको घरबाट धपायौ। दु:ख पाउँदा अब किन तिमीहरू मकहाँ आउँछौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर यिप्‍ताले उत्तर दिए, “तिमीहरूले मलाई यति घिन गर्थ्‍यौ कि मलाई मेरा बुबाको घर छोड्‍न कर लाग्‍यो। अहिले कष्‍ट पर्दा किन मकहाँ आउनुपर्‍यो?”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तर यिप्तहले गिलाद देशका ती बूढा-प्रधानहरूलाई भने, “तिमीहरूले मलाई मेरा पिताको घर छाड्न वाध्य तुल्यायौ। तिमीहरूले मलाई घृणा गर्छौ। यसर्थ अहिले तिमीहरूलाई विपद परेको बेला मकहाँ किन आएका?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यिप्‍ताले तिनीहरूलाई भने, “के तपाईंहरूले मलाई घृणा गरेर मेरो पिताको घरबाट धपाउनुभएको होइन र? अब तपाईंहरूमाथि सङ्कष्‍ट आउँदा किन तपाईंहरू मकहाँ आउनुहुन्छ?”

Viz kapitola kopírovat




न्यायकर्ता 11:7

Následuj nás:

Reklamy


Reklamy