न्यायकर्ता 11:5 - नेपाली नयाँ संशोधित संस्करण5 जब लड़ाइँ सुरु भयो तब गिलादका बुढा-पाकाहरू तोब देशबाट यिप्तालाई ल्याउन गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसो हुँदा गिलादका अगुवाहरू यिप्तालाई तोब देशदेखि फर्काई ल्याउन गए। Viz kapitolaपवित्र बाइबल5 अम्मोनी मानिसहरू इस्राएलको विरूद्ध लडिरहेका थिए यसर्थ गिलादका बूढा-प्रधानहरू यिप्तह कहाँ गए। यिप्तह तोबको देश त्यागेर गिलादमा फर्केर आएको तिनीहरू चाहन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब गिलादका प्रधानहरू यिप्तालाई भेट्न तोब गए। Viz kapitola |