न्यायकर्ता 11:40 - नेपाली नयाँ संशोधित संस्करण40 यसैबाट इस्राएलका छोरीहरू प्रत्येक वर्ष चार दिनसम्म गिलादी यिप्ताकी छोरीको स्मृतिमा बाहिर जाने एउटा परम्परा भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 यसरी इस्राएली तरुणी स्त्रीहरू वर्षेनी चार दिनसम्म गिलादी यिप्ताकी छोरीको निम्ति गई शोक गर्ने प्रथा इस्राएलमा सुरु भयो। Viz kapitolaपवित्र बाइबल40 हरेक बर्ष इस्राएली स्त्रीहरूले गिलादका यिप्तहकी छोरीलाई स्मरण गर्थे। इस्राएलका स्त्रीहरू हरेक साल चारदिन यिप्तहकी छोरीका निम्ति विलाप गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 कि प्रत्येक वर्ष इस्राएलका जवान छोरीहरू गिलादी यिप्ताकी छोरीको स्मृतिमा चार दिनसम्म बाहिर जाने गर्थे। Viz kapitola |