Online Bible

- Reklamy -




न्यायकर्ता 11:33 - नेपाली नयाँ संशोधित संस्करण

33 तिनले अरोएरदेखि मिन्‍नीत र हाबिल-करमीमसम्‍म बीस सहरहरू ध्‍वस्‍त पारे। यसरी इस्राएलले अम्‍मोनलाई आफ्‍नो अधीनमा पारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 अरोएरदेखि लिएर मिन्‍नीतको चारैपट्टिको क्षेत्रमा जम्‍मा बीस सहरहरूमा र हाबिल-करमीमसम्‍म यिप्‍ताले तिनीहरूमाथि आक्रमण गरे। धेरै मानिसहरू हारे अनि अम्‍मोनीहरू इस्राएलसँग हारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 तिनले तिनीहरूलाई अरोएर शहरदेखि मिन्नीत शहरसम्म पराजित गरे। यिप्तहले बीसवटा शहरहरू कब्जा गरे। त्यसपछि तिनी अम्मोनी मानिसहरूसित अबेल-करामीकमा लडे। इस्राएलका मानिसहरूले अम्मोनी मानिसहरूलाई पराजित गरे। अम्मोनी मानिसहरूको निम्ति एक भयानक पराजित थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिनले अरोएरदेखि मिन्‍नीतको वरिपरि अबेल-करामीमसम्मै बीस वटा सहरहरू ध्वंस पारिदिए। यसरी इस्राएलले अम्मोनलाई अधीनमा ल्याए।

Viz kapitola kopírovat




न्यायकर्ता 11:33

Následuj nás:

Reklamy


Reklamy