न्यायकर्ता 11:3 - नेपाली नयाँ संशोधित संस्करण3 यसैले आफ्ना दाजुभाइहरूदेखि बच्नलाई यिप्ता भागेर तोब देशमा बस्न लागे, र केही साहसी मानिसहरू तिनका चारैतिर भेला भए, र उनीहरू तिनका पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यिप्ता आफ्ना दाजुभाइहरूदेखि भागेर गए अनि तोब देशमा बस्न लागे। त्यहाँ एक दल हुल्याहा मानिसहरूलाई उसले भेला गरे अनि तिनीहरू ऊसँग डुली हिँड्थे। Viz kapitolaपवित्र बाइबल3 यसर्थ यिप्तह आफ्ना भाइहरूको कारणले टाढा गए। तिनी तोबको देशमा बसे। तोबको देशमा केही असभ्य मानिसहरूले यिप्तहको अनुशरण गर्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण यिप्ता आफ्ना दाजुभाइहरूबाट भागे; अनि तोबमा गएर बस्न थाले। त्यहाँ एक बदमास दल तिनीकहाँ आयो, र तिनको पछि लाग्यो। Viz kapitola |