Online Bible

- Reklamy -




न्यायकर्ता 11:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तर गिलादकी पत्‍नीले पनि तिनका धेरै छोराहरू जन्‍माइन्‌। अनि जब तिनीहरू ठूला भए तब तिनीहरूले यिप्‍तालाई धपाए। तिनीहरूले तिनलाई भने, “हाम्रा पिताको घरमा तेरो केही हक छैन। तँ त अर्की स्‍त्रीको छोरो होस्‌।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 गिलादकी पत्नीका धेरै छोराहरू थिए। जब ती छोराहरू हुर्किए तिनीहरूले यिप्तलाई मन पराएनन्। ती छोराहरूले यिप्तहलाई उसको निवास शहर छोड्न वाध्य तुल्याए। तिनीहरूले उसलाई भने, “तैंले हाम्रा पिताको कुनै पनि सम्पत्ति पाउने छैनस्। तँ अर्की स्त्रीको छोरो होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 गिलादकी पत्नीले पनि तिनका निम्ति छोराहरू जन्माइन्। अनि तिनीहरू ठूला भएपछि तिनीहरूले यिप्‍तालाई धपाइदिए। तिनीहरूले भने, “तैँले हाम्रो परिवारमा कुनै उत्तराधिकार पाउनेछैनस्; किनकि तँ अर्कै स्त्रीको छोरा होस्।”

Viz kapitola kopírovat




न्यायकर्ता 11:2

Následuj nás:

Reklamy


Reklamy