न्यायकर्ता 10:8 - नेपाली नयाँ संशोधित संस्करण8 उनीहरूले यर्दनको पूर्वपट्टि एमोरीहरूको देशमा अर्थात् गिलादमा बस्ने सबै इस्राएलीहरूलाई अठार वर्षसम्म सताउँदै र अत्याचार गर्दैरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूले अठार वर्षसम्म गिलादमा यर्दन नदीको पूर्वपट्टि एमोरीहरूको देशमा बास गर्ने सबै इस्राएलीहरूलाई सताए र कष्ट दिए। Viz kapitolaपवित्र बाइबल8 त्यसै बर्ष यर्दन नदीको पूर्वतर्फ गिलादको इलाकामा बस्ने इस्राएलका मानिसहरूलाई ती मानिसहरूले नष्ट गरे। त्यो, यो भूमि थियो जहाँ एमोरी मानिसहरू बस्दथे। इस्राएलका ती मानिसहरूले अठार बर्षसम्म दुःख भोगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यस वर्ष तिनीहरूले इस्राएलीहरूलाई दमन गरेर सताए। तिनीहरूले अठार वर्षसम्म सारा इस्राएलीहरूलाई यर्दनको पूर्व एमोरीहरूको देश गिलादमा थिचोमिचो गरे। Viz kapitola |