न्यायकर्ता 10:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसैकारण परमप्रभु इस्राएलसँग क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई पलिश्तीहरू र अम्मोनीहरूका हातमा बेचिदिनुभयो, जसले त्यस वर्ष तिनीहरूलाई चकनाचूर पारे र दबाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसैकारण परमप्रभु इस्राएलीहरूसँग रिसाउनुभयो र पलिश्ती र अम्मोनीहरूलाई तिनीहरूमाथि विजय गर्न दिनुभयो। Viz kapitolaपवित्र बाइबल7 यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति क्रोधित हुनुभयो। परमप्रभुले पलिश्ती अनि अम्मोनी मानिसहरूद्वारा तिनीहरूलाई पराजित पार्न दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 उहाँ इस्राएलीहरूसित रिसाउनुभयो। उहाँले तिनीहरूलाई पलिश्ती र अम्मोनीहरूका हातमा बेचिदिनुभयो। Viz kapitola |