न्यायकर्ता 10:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनी तेईस वर्षसम्म इस्राएलका अगुवा भए, अनि जब तिनी मरे तब शामीरमा गाड़िए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 ऊ तेईस वर्षसम्म इस्राएलको अगुवा भयो र उसको मृत्यु भयो र शामीरमा गाडियो। Viz kapitolaपवित्र बाइबल2 तोला तेईस बर्षसम्म इस्राएलका मानिसहरूका निम्ति न्यायकर्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले तेईस वर्षसम्म इस्राएलमाथि नेतृत्व गरे, तब तिनी मरे, र शामीरमा गाडिए। Viz kapitola |