Online Bible

- Reklamy -




न्यायकर्ता 1:8 - नेपाली नयाँ संशोधित संस्करण

8 यहूदाका मानिसहरूले यरूशलेममाथि चढ़ाइ गरेर त्‍यसलाई कब्‍जा गरे। तिनीहरूले त्‍यसका मानिसहरूलाई तरवारले मारे, र त्‍यस सहरमा आगो लगाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यहूदाका मानिसहरूले यरूशलेममाथि हमला गरेर कब्‍जा गरे। त्‍यहाँका मानिसहरूलाई मारी तिनीहरूले सहरमा आगो लगाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 यहूदाका मानिसहरू यरूशलेमको विरूद्ध लडे अनि त्यसलाई कब्जा गरे। यहूदाका मानिसहरूले यरूशलेमका मानिसहरूलाई मार्न आफ्ना तरवारहरू प्रयोग गरे। त्यसपछि तिनीहरूले त्यस शहरलाई जलाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यहूदाका मानिसहरूले यरूशलेममाथि पनि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनीहरूले त्यहाँका मानिसहरूलाई तरवारले मारे, र त्यस सहरमा आगो लगाइदिए।

Viz kapitola kopírovat




न्यायकर्ता 1:8

Následuj nás:

Reklamy


Reklamy