न्यायकर्ता 1:5 - नेपाली नयाँ संशोधित संस्करण5 त्यहाँ तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाए र तिनीहरूले लड़ाइँ गरे, र कनानीहरू र परिज्जीहरूलाई तिनीहरूले परास्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यहाँ तिनीहरूले अदोनी-बेजेकलाई भेटे र ऊसँग लडाइँ गरे। Viz kapitolaपवित्र बाइबल5 बेजेक शहरमा यहूदाका मानिसहरूले बेजेकका शासकलाई भेट्टाए अनि तिनीहरूसित लडे। यहूदाका मानिसहरूले कनानी अनि परिज्जीहरूलाई पराजित गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाएर तिनीसित युद्ध गरेको, र कनानीहरू र परिज्जीहरूलाई परास्त गरेको ठाउँ त्यही थियो। Viz kapitola |