न्यायकर्ता 1:36 - नेपाली नयाँ संशोधित संस्करण36 एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि सेलासम्म पर्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 एदोमीहरूका सिमाना अक्रब्बीम घाटी सेलाको उत्तरपट्टि भएर जान्थ्यो। Viz kapitolaपवित्र बाइबल36 एमोरी मानिसहरूको भूमि बिच्छी घाँटी देखि सेला अनि सेला पारिको पहाडी देशसम्म थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 एमोरीहरूको सिमाना अक्रब्बीम घाटीदेखि सेला र अझ माथिसम्म थियो। Viz kapitola |