न्यायकर्ता 1:32 - नेपाली नयाँ संशोधित संस्करण32 यसरी आशेरीहरू कनानी बासिन्दाहरूसँगै बसे, किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 आशेरीहरू त्यहाँ स्थानीय कनानीहरूसँगै बसोबास गरिरहे। Viz kapitolaपवित्र बाइबल32 आशेरका कुल समूहका मानिसहरूले पनि ती कनानीहरूलाई तिनीहरूका भूमि छोड्न कर लगाएनन्। यसर्थ कनानीहरू आशेरका मानिसहरूसित बसिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यसैकारण आशेरका मानिसहरू कनानी बासिन्दाहरूसित बसे; किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्। Viz kapitola |