न्यायकर्ता 1:30 - नेपाली नयाँ संशोधित संस्करण30 जबूलूनले कित्रोन र नहलोलका कनानीहरूलाई धपाएनन्, तर तिनीहरू उनीहरूसँग बसे, र तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 कित्रोन र नहलोल सहरका बासिन्दाहरूलाई जबूलून कुलले धपाएनन्, कनानीहरू तिनीहरूसित त्यहाँ बसोबास गरेरहे र इस्राएलीहरूले तिनीहरूलाई आफ्ना लागि काम गर्न कर लगाए। Viz kapitolaपवित्र बाइबल30 जबूलूनका कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। जबूलूनका मानिसहरूले कनानी मानिसहरूलाई कित्रोन र नहलोल शहरहरूबाट बाहिर निकालेनन् ती कनानी मानिसहरू त्यहाँ रहेर जबूलूनका मानिसहरूसित बसे। तर जबूलूनका मानिसहरूले ती मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्न लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 न त जबूलूनले नै कित्रोन अथवा नहललमा तिनीहरूसित बस्ने कनानीहरूलाई धपाए। यसैले यी कनानीहरू उनीहरूका बीच बसे, तर तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए। Viz kapitola |