न्यायकर्ता 1:23 - नेपाली नयाँ संशोधित संस्करण23 तिनीहरूले बेथेलमा गुप्तचरहरू पठाए। (पहिले बेथेलको नाउँ लूज थियो।) Viz kapitolaपवित्र बाइबल23 यूसुफका कुल समूहका मानिसहरूले बेथेल शहरमा केही जासूसहरू पठाए। ती मानिसहरू बेथेल शहरलाई पराजित गर्ने मौका खोजीरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब तिनीहरूले बेथेलमा (पहिले लूज भनिन्थ्यो) भेद लिने मानिसहरू पठाए, Viz kapitola |