Online Bible

- Reklamy -




न्यायकर्ता 1:22 - नेपाली नयाँ संशोधित संस्करण

22 योसेफका कुलले बेथेल आक्रमण गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22-23 एफ्राइम र मनश्‍शे कुलहरूले बेथेल सहरमाथि आक्रमण गरे। त्‍यस समय बेथेललाई लूज भनिन्‍थ्‍यो। परमप्रभुले तिनीहरूलाई मद्दत गर्नुभयो। तिनीहरूले सहरमा जासूसहरू पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यूसुफका कुल समूहका मानिसहरू बेथेल विरूद्ध लँडाईं गर्न गए। (अतीतमा बेथेललाई लूज भनिन्थ्यो।) परमप्रभु यूसुफका कुल समूहका मानिसहरूका पक्षमा हुनुहुन्थ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अब योसेफका घरानाले बेथेलमाथि आक्रमण गरे, र याहवेह तिनीहरूसित हुनुहुन्थ्यो।

Viz kapitola kopírovat




न्यायकर्ता 1:22

Následuj nás:

Reklamy


Reklamy