न्यायकर्ता 1:20 - नेपाली नयाँ संशोधित संस्करण20 तब मोशाले खटाएअनुसार कालेबलाई हेब्रोन दिइयो, र तिनले अनाकका तीन भाइ छोराहरूलाई धपाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मोशाले आज्ञा गरेअनुसार कालेबले हेब्रोन पाए। सो सहरदेखि अनाकका तीन कुललाई कालेबले धपाए। Viz kapitolaपवित्र बाइबल20 मोशाले कालेबलाई हेब्रोन दिएका थिए। यसर्थ त्यो भूमि कालेबका कुललाई दिए। कालेबका मानिसहरूले अनाकका तीनजना छोराहरूलाई त्यो स्थान छोड्न वाध्य तुल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 मोशाले प्रतिज्ञा गरेझैँ हेब्रोनचाहिँ कालेबलाई दिइयो, जसले अनाकका तीन छोराहरूलाई त्यहाँबाट धपाएका थिए। Viz kapitola |