न्यायकर्ता 1:2 - नेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुले जवाफ दिनुभयो, “यहूदाले आक्रमण गरोस्। मैले त्यो देश तिनीहरूका हातमा सुम्पिदिएको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले उत्तर दिनुभयो ‘पहिले यहूदाको कुलले आक्रमण गरोस्। म त्यो देश तिनीहरूका हातमा पारिदिनेछु।” Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले इस्राएली मानिसहरूलाई भन्नुभयो, “यहूदाको कुल समूह जानेछ। म तिनीहरूलाई यो भूमि लिन सहायता गर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि याहवेहले जवाफ दिनुभयो, “यहूदा जानेछ; यो देश मैले तिनीहरूको हातमा दिएको छु।” Viz kapitola |