न्यायकर्ता 1:13 - नेपाली नयाँ संशोधित संस्करण13 तब कालेबका भाइ कनजका छोरा ओत्निएलले त्यो लिए। र कालेबले आफ्नी छोरी अक्सालाई उनीसँग विवाह गरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 कालेबको भाइ कनजको छोरा ओत्निएलले सो सहर कब्जा गरे र कालेबले उसलाई आफ्नी छोरी अक्सासँग विवाह गर्न दिए। Viz kapitolaपवित्र बाइबल13 कालेबको कनज नाउँको कान्छो भाइ थियो। कनजको ओत्निएल नाउँको एउटा छोरो थियो। ओत्निएलले किर्यत-सेपेर शहरमालाई कब्जा गरे। यसर्थ कालेबले आफ्नी छोरी अक्सालाई उसको पत्नी हुन दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए। Viz kapitola |