न्यायकर्ता 1:1 - नेपाली नयाँ संशोधित संस्करण1 यहोशूको मृत्युपछि कुनचाहिँ कुलले कनानीहरूलाई पहिले आक्रमण गर्नुपर्छ भनी इस्राएलीहरूले परमप्रभुसित सोधपूछ गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहोशूको मृत्यु भएपछि इस्राएलीहरूले परमप्रभुलाई सोधे, “हाम्रा कुनचाहिँ कुलले गएर पहिले कनानीहरूमाथि आक्रमण गर्नुपर्ने हो? Viz kapitolaपवित्र बाइबल1 यहोशूको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहोशूको मृत्युपछि इस्राएलीहरूले याहवेहलाई सोधे, “हाम्रो पक्षमा कनानीहरूको विरुद्ध लडाइँ गर्न को पहिले जानेछ?” Viz kapitola |