याकूबको पत्र 5:9 - नेपाली नयाँ संशोधित संस्करण9 भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्यायकर्ता ढोकैमा हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 दाजुभाइहरू, एक-अर्काको विरुद्धमा गनगन नगर। यसरी परमेश्वरले तिमीहरूलाई न्याय गर्नुहुनेछैन। ‘न्याय गर्नुहुने नजिकै हुनुहुन्छ र उहाँ आउन तयार हुनुभएको छ। Viz kapitolaपवित्र बाइबल9 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, एक अर्काको विरूद्ध नगनगनाऊ। यदि तिमीहरूले अरूको विरूद्धमा गनगनगर्न छाडेनौ भने तिमीहरू दोषी जाँचिने छौ यादगर न्यायकर्ता आउँदै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ! Viz kapitola |