याकूबको पत्र 5:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिमीहरूको विरोध नगर्ने धर्मात्मालाई दोषी ठहराएर तिमीहरूले मारेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 विरोध पनि नगर्ने निर्दोषलाई दोष लगाएर तिमीहरूले मार्यौ। Viz kapitolaपवित्र बाइबल6 तिमीहरूले निर्देष मानिसहरूको भर्त्सना गर्यौ, र मारी दियौ कसैले प्रतिरोध गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमीहरूको विरोध नगर्ने निर्दोष मानिसहरूलाई तिमीहरूले दोषी ठहराएर हत्या गरेका छौ। Viz kapitola |