याकूबको पत्र 5:5 - नेपाली नयाँ संशोधित संस्करण5 तिमीहरू यस पृथ्वीका सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। बलिका दिनको निम्ति तिमीहरूले आफैलाई पुष्टाई राखेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पृथ्वीमा तिमीहरूले खुब मोज-मज्जा गरेका छौ र काटी मारिने दिनको निम्ति तिमीहरू मोटाएका छौ। Viz kapitolaपवित्र बाइबल5 पृथ्वीमा तिमीहरूको जीवन सम्पत्तिले सम्पन्न जीवन थियो। तिमीहरूले, आफूले चाहेका हरेक बस्तुद्वारा स्वयंलाई खुशी तुल्यायौ। तिमीहरू स्वयंले मार्नुको तिम्ति तयार पारेको मोटो पशु जस्तो तुल्यायौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरू यस संसारमा सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। तिमीहरूले बलि दिने दिनको लागि आफैँलाई पुष्टाइराखेका छौ। Viz kapitola |