Online Bible

- Reklamy -




याकूबको पत्र 5:20 - नेपाली नयाँ संशोधित संस्करण

20 त्‍यसले जानोस्‌ कि जसले एक जना पापीलाई त्‍यसको कुमार्गबाट फर्काएर ल्‍याउँछ, त्‍यसलाई मृत्‍युबाट बचाउनेछ, र असंख्‍य पापलाई ढाक्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिमीहरूलाई थाहा होस्, एक जना पापीलाई उसको नराम्रो बाटोबाट फर्काउनेले त्‍यस मानिसको आत्‍मालाई मृत्‍युबाट बचाउनेछ अनि धेरै पापको क्षमा गराउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यसलाई स्मरण गर कुनै मानिस जसले एक पापीलाई नराम्रो मार्गबाट फर्काई ल्याउँछ, उसले त्यस पापीको आत्मालाई मृत्युबाट बँचाउनेछ। यसो गरेर त्यस व्यक्तिले धेरै पापहरू प्रति क्षमा प्राप्त गराउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यो याद होस्: जसले एक जना पापीलाई त्यसको गलत बाटोबाट फर्काउँछ, उसले एउटा प्राणलाई आत्मिक मृत्युबाट बचाउनेछ, र असंख्य पापहरू ढाक्नेछ।

Viz kapitola kopírovat




याकूबको पत्र 5:20

Následuj nás:

Reklamy


Reklamy