याकूबको पत्र 5:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिमीहरूको धन सड़ेको छ, र तिमीहरूका पोशाकहरू कीराले खाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिमीहरूका धन-सम्पत्ति काम नलाग्ने भइसकेको छ। लुगाफाटामा लुगा खाने किरा लागिसकेको छ। Viz kapitolaपवित्र बाइबल2 तिमीहरूको धन नष्ट हुनेछ अनि बेकार हुनेछ। तिमीहरूको वस्त्रहरू कीराले खानेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरूको धनसम्पत्ति सडेको छ, र तिमीहरूका वस्त्रहरू किराले खाएका छन्। Viz kapitola |