Online Bible

- Reklamy -




याकूबको पत्र 5:19 - नेपाली नयाँ संशोधित संस्करण

19 मेरा भाइ हो, यदि तिमीहरूमध्‍ये कोही सत्‍यबाट बरालिएर जाँदा कसैले त्‍यसलाई फर्काएर ल्‍यायो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मेरा दाजुभाइहरू, कोही सत्‍यबाट बरालिएर गयो भने उसलाई फर्काएर ल्‍याओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 मेरा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू मध्ये एकजना सत्यदेखि बरालीन सक्छौ। अनि अर्को व्यक्तिले उसलाई सत्यतर्फ फर्की आउन सहायता गर्न सक्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कोही सत्यताबाट तर्किगएको छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने,

Viz kapitola kopírovat




याकूबको पत्र 5:19

Následuj nás:

Reklamy


Reklamy