याकूबको पत्र 5:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उब्जनी दियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 फेरि उनले प्रार्थना गरे अनि पानी पर्यो, पृथ्वी हराभरा भयो। Viz kapitolaपवित्र बाइबल18 तब एलियाले पानी परोस् भनी प्रार्थना गरे। अनि आकाशबाट पानी पर्यो अनि भूमिले फेरि फसल उमार्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र पृथ्वीले आफ्ना अन्नहरू उब्जायो। Viz kapitola |