याकूबको पत्र 5:13 - नेपाली नयाँ संशोधित संस्करण13 के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 के तिमीहरूमध्ये कोही समस्यामा छ? उसले प्रार्थना गरोस्। कोही आनन्दित छ? उसले प्रशंसाको गीत गाओस्। Viz kapitolaपवित्र बाइबल13 यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ अनि यदि तिमीहरू मध्ये एकजना सुखी छ भने, उसले गीतहरू गाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 के तिमीहरूमध्ये कोही सङ्कष्टमा छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाका गीतहरू गाओस्। Viz kapitola |