याकूबको पत्र 3:3 - नेपाली नयाँ संशोधित संस्करण3 यदि घोडाहरूलाई वशमा राख्नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्यो त्यतै लान सक्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 आफूले भनेको मानोस् भनेर घोडालाई लगाम लगाइदिन्छौं अनि जता मन लाग्यो, उतै हामी लैजान सक्छौं। Viz kapitolaपवित्र बाइबल3 घोडालाई नियन्त्रणमा राख्न, हामी लगाम लगाइदिन्छौ। घोडाहरूका मुखमा लगाइएको लगामले हामी तिनीहरूको सम्मूर्ण शरिलाई अधीनमा राख्न सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब घोडाहरूले हाम्रो आज्ञा मानून् भनेर तिनीहरूका मुखमा लगाम लगाउँछौँ, तब हामीले त्यसका सम्पूर्ण शरीरलाई काबूमा राख्न सक्छौँ। Viz kapitola |