याकूबको पत्र 3:2 - नेपाली नयाँ संशोधित संस्करण2 किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, र त्यो सिद्ध मानिस हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 हामी सबैले धेरै भुल गर्दछौं। तर आफूले भनेका कुरामा गल्ती नै नगर्नेचाहिँ साँच्चै सिद्ध मानिस हो। त्यस्ता मानिसले नै आफूलाई वशमा राख्न सक्छ। Viz kapitolaपवित्र बाइबल2 हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। ऊ आफ्ना सम्पूर्ण सरीरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हामी धेरै प्रकारले ठक्कर खान्छौँ। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैन भने ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्न सक्ने सिद्ध मानिस हुन्छ। Viz kapitola |