याकूबको पत्र 3:14 - नेपाली नयाँ संशोधित संस्करण14 तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर, र सत्यतालाई झूटा नबनाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर यदि तिमीहरूका मनमा तीतोपना, आरिस र स्वार्थ छ भने आफ्नो बुद्धिको घमण्ड गरेर सत्यको विरुद्धमा पाप नगर। Viz kapitolaपवित्र बाइबल14 यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर यदि तिमीहरू आफ्ना हृदयमा तितो डाह र स्वार्थपूर्ण अभिलाषा राख्छौ भने बुद्धिको घमण्ड नगर अथवा सत्यतालाई इन्कार नगर। Viz kapitola |